स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए २९८ जना काेराेना संक्रमित

काठमाडौं उपत्यकामा थपिए २९८ जना काेराेना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १९०,  ललितपुरमा ६७  र भक्तपुरमा ४१ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार नेपालमा आज थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।...
नेपालमा थप ८९९ जनामा काेराेना संक्रमण, ५८८ जना डिस्चार्ज, ७ जनाको मृत्यु

नेपालमा थप ८९९ जनामा काेराेना संक्रमण, ५८८ जना डिस्चार्ज, ७ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज साेमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० गेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २२८ जनाको मृत्यु भएको छ । आज मात्रै ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।...
नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे २० हजार ८२२ पुग्याे

नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे २० हजार ८२२ पुग्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या २० हजार ८२२ पुगेकाे छ । आज २६७ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा काेराेना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेकाे संख्या २० हजार ८२२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल संक्रमित मध्ये ५४ प्रतिशत काेराेना संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए । मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ५६९ जना, प्रदेश २ मा ४ हजार ७४३ जना, वाग्मती प्रदेश १ हजार २३ जना, गण्डकी प्रदेशमा १ हजार ७०७ जना, प्रदेश ५ मा ४ हजार ८४९ जना, कर्णाली प्रदेशमा २ हजार ८३ जना र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८४८ जना काेराेना संक्रमण मुक्त भएका छन् । नेपालमा आज १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको ...
भक्तपुरमा ७५ वर्षका काेराेना संक्रमित पुरुषको मृत्यु

भक्तपुरमा ७५ वर्षका काेराेना संक्रमित पुरुषको मृत्यु

स्वास्थ्य
काठमाडाैं । भक्तपुरकाे समिट अस्पतालमा उपचाररत ७५ वर्षका काेराेना संक्रमित पुरुषको मृत्यु भएको हो । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका बृद्धकाे उपचारकाे क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएकाे छ । स्वासप्रश्वासमा समस्या देखिएपछि भदौ ११ गते भर्ना गरिएका उनलाइ शनिबार माै कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार २ बजे मृत्यु भएको हाे ।...
संक्रमण देखिएका कारागारका सबैको पीसीआर गर्न निर्देशन

संक्रमण देखिएका कारागारका सबैको पीसीआर गर्न निर्देशन

स्वास्थ्य
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले कैदीबन्दी र प्रहरीहरुमा कोरोना संक्रमण बढ्दा चुनौती बढेको बताएका छन्।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवार भएको भर्चुअल बैठकमा उनले ‘संक्रमण फैलँदो’ क्रममा रहेकोमा चिन्ता व्यक्त गरे। समितिले कारागारमा देखिएको कोरोना संक्रमणको विषयमा गृह मन्त्री थापा, कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेल र स्वास्थ्य मन्त्रालयका कोभिड-१९ फोकल पर्सन महेन्द्र श्रेष्ठसँग छलफल गरेको थियो। बैठकमा सांसदहरूले कैदी बन्दीलाई पे रोलमा पठाएर कारागारमा कैदी संख्या घटाउन सुझाव दिएका छन् । समितिले गृह मन्त्रालयलाई कैदीमा कोरोना देखिएका कारागारका सबैको पीसीआर परीक्षण गराउन निर्देशन दिएको छ। त्यस्तै प्रहरीहरुलाई पनि मास्क, फेस सिल्ड, पञ्जा उपलब्ध भए नभएको विषमया अनुगमन गरेर व्यवस्था गर्न निर्देशन दिएको छ।...
कोरोना संक्रमणबाट एकैदिन १४ जनाको मृत्यु, मृतक संख्या २२१ पुग्यो

कोरोना संक्रमणबाट एकैदिन १४ जनाको मृत्यु, मृतक संख्या २२१ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट एकैदिन १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० जना पुरुष र ४ जना महिला गरि १४ जनाकाे मृत्यु भएकाे जानकारी दिए ।...
काठमाडौं उपत्यकामा थपिए ४२९ जना कोरोनाका संक्रमित

काठमाडौं उपत्यकामा थपिए ४२९ जना कोरोनाका संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडाैं उपत्यकामा ४२९ जनालाइ काेराेना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
काेराेनाबाट थप १ हजार २२१ जनामा संक्रमण, २६७ जना डिस्चार्ज

काेराेनाबाट थप १ हजार २२१ जनामा संक्रमण, २६७ जना डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ पुरूष गरी १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ८३३ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २२१ जनाको मृत्यु भएको छ । आज मात्रै १४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।...
कोरोना प्रक्षेपण भ्रामक

कोरोना प्रक्षेपण भ्रामक

स्वास्थ्य
काठमाडाैं । अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ। प्रक्षेपण २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो। खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो। जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो। प्रक्षेपण ३ नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही सातापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्रक्षेपण गर्दै भन्यो, ‘मुलुकलाई कोरोना संक्रमणमुक्त राष्ट्र घोषणा गर्नुपर्छ। विभिन्न भाषाम...
भारतमा एकैदिन थपिए ७८ हजार बढी काेराेना संक्रमित

भारतमा एकैदिन थपिए ७८ हजार बढी काेराेना संक्रमित

अन्तराष्ट्रिय, स्वास्थ्य
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजार ४७२ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २७ लाख १२ हजार ५२० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ६३ हजार ५३५ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९४४ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६३ हजार ६५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।...