ओलीलाई उनकै कर्याकर्ताले जवाफ फर्काउँदै भने – बौद्ध विश्वविद्यालय स्थापना गर्ने नभई बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँमा मात्र बनाइन्छ
काठमाडाैं । बौद्ध विश्वविद्यालयमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेकाे टिप्पणीकाे उनकै कार्यकर्ताले जवाफ फर्काएका छन् ।
उनकै पार्टीका कार्यकर्ता तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयमाथि ओलीले गरेकाे टिप्पणीकाे जवाफ फर्काएका हुन् ।
विष्टले एमाले अध्यक्ष ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै समाजिक सञ्जाल फेसबुकमार्फत कडा जवाफ फर्काएका हुन् ।
विष्टले पढेको र बुझेको सबै यथार्थ नहुने बताउदै अध्यक्ष ओलीले भनेजस्तो मुस्ताङमा बौद्ध विश्वविद्यालय स्थापना गर्ने नभई बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँमा मात्र भएको फेसबुकमार्फत स्पष्ट पारेका छन् ।
साथै मुस्ताङमा बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँ आवश्यक रहेको र त्यहाँ विश्वविद्यालय बनाउँदैमा विदेशीको खेल मैदान नहुने समेत उनले बताए ।
यसअघि एमाले...




![प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरु भारतीय दूतावासको सांगीतिक साँझमा [फोटो फिचर]](https://nepalsatya.com/wp-content/uploads/2023/01/collage-scaled.jpg)



