अन्तराष्ट्रिय

ताइवानको तटीय क्षेत्रमा चिनियाँ सेनाको घेराबन्दी

ताइवानको तटीय क्षेत्रमा चिनियाँ सेनाको घेराबन्दी

काठमाडौं । चीनले ताइवानको तटीय क्षेत्रलाई चारैतिरबाट घेरेर सैन्य अभ्यास गरिरहेको छ । चिनियाँ लिबरेसन आर्मी-पीएलएको इस्टर्न थिएटर कमाण्डले ताइवानको उत्तर, दक्षिण र पूर्वी भागमा हवाई, जल र स्थल सेनालाई आक्रामक सैन्य अभ्यास गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अभ्यासलाई चीनले ‘२०२४ बी’ नाम दिएको छ । केहि दिनअघि ताइवानका राष्ट्रपति चीङ तेले ताइवानको नेतृत्व गर्न चीनको कुनै अधिकार नरहेकाले उसको नियन्त्रण स्वीकार्य नहुने चेतावनी दिनुभएको थियो । सोही वक्तव्यको जवाफमा चीनले ताइवानलाई घेराबन्दी गरेर सैन्य अभ्यासलाई तीव्रता दिएको बताइएको छ । अभ्यास क्रममा ताइवानमा आक्रमणको अनूकरण गरिएको चिनियाँ सेनाले बताएको बीबीसीले जनाएको छ । यसैबीच ताइवानको रक्षा मन्त्रालयले…
Read More
चिनियाँ सैनिकले चारैतिर घेरेपछि ताइवान आक्रोशित

चिनियाँ सैनिकले चारैतिर घेरेपछि ताइवान आक्रोशित

एजेन्सी । चिनियाँ सेनाले ताइवान वरपर युद्ध अभ्यास शुरू गरेपछि ताइवान आक्रोशित बनेको छ । यसलाई ताइवान कब्जा गर्ने चीनको प्रयास भन्दै ताइवानी स्वतन्त्रता समर्थकहरू आक्रोशित बनेका हुन् । अमेरिकी सरकारले पनि चीनको कदमको निन्दा गरेको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्रको रूपमा हेर्दै आएको छ भने ताइवान भने आफू लोकतान्त्रिक देश रहेको दाबी गर्दै आएको छ । ताइवानका राष्ट्रपतिलाई छिङ-तेले गत साता राष्ट्रिय दिवसको अवसरमा गरेको भाषणमा ताइवानले नयाँ युद्ध अभ्यास गर्ने बताएका थिए । लाइले आफ्नो सम्बोधनमा चीनले ताइवानलाई आफ्नो क्षेत्र भएको भन्ने अधिकार नभएको उल्लेख गरेपछि बेइजिङले तीव्र विरोध जनाएको थियो । चीनको पूर्वी थियेटर कमान्डले ‘ज्वाइन्ट…
Read More
चिनियाँ अर्बपति उद्यमीहरु सरकारबाट किन सताइँदैछन् ?

चिनियाँ अर्बपति उद्यमीहरु सरकारबाट किन सताइँदैछन् ?

एजेन्सी । अर्बपति समेत रहेका चिनियाँ एक उद्यमी सुन दाउ १८ वर्षको जेल सजाय भोगिरहेका छन् । ७० वर्षीय सुन कुनै बेलासम्म चीनमा एक सफल किसानको रुपमा चिनिन्थे । उनी सुँगुर र कुखुरा पालक किसानको रुपमा विश्वभर चर्चित छन्। जति धेरै अर्बपति सुँगुरपालक किसानको रुपमा चिनिन्छन् उत्ति नै उनी चीनका प्रधानमन्त्री सी चिनफिङका आलोचकको रुपमा पनि । उनै सुन यतिबेला भ्रष्टाचारसहित दर्जनौं मुद्दामा १८ वर्षको जेल सजाय भोगिरहेका छन्। सुनले आफ्नो नेतृत्वबिना दसकौंदेखि दुख गरेर जोगाएको व्यवसाय ध्वस्त हुने चिन्ता व्यक्त गर्दै हालै अदालतलाई निवेदन लेखेका थिए । त्यसो त उनको कम्पनी हेबेइ डाउ एग्रिकल्चर एन्ड एनिमल हस्बन्ड्री ग्रुपमा १०…
Read More
म्यानमारमा चिनियाँ स्वार्थ जोगाउन बेइजिङको नीति फेल

म्यानमारमा चिनियाँ स्वार्थ जोगाउन बेइजिङको नीति फेल

एजेन्सी । म्यानमारमा चीनले खरायोसँग दौडने र शिकारी कुकुरसँग सिकार गर्ने निन्दनीय नीति अपनाएको छ । यसको उद्देश्य सैन्य जन्टा र धेरै विद्रोही समूहहरू बीचको लडाइँबाट ग्रस्त देशमा शान्ति र स्थिरताको पुनर्स्थापनामा मद्दत गर्नु होइन, तर बेइजिङको आर्थिक र रणनीतिक हितको रक्षा गर्नु हो। सन् २०२१ को फेब्रुअरीमा म्यानमारमा भएको सैनिक विद्रोहपछि चीनले सैनिक शासकलाई हतियार र आर्थिक सहयोग गर्दै आएको छ। यसको गठन पछि तुरुन्तै, म्यानमारमा सैन्य शासक – नेतृत्वको सरकारले चाइना एक्सपोर्ट-इम्पोर्ट बैंकसँग ऋण-पुनर्तालिका सम्झौतामा हस्ताक्षर गर्‍यो जसले लगभग $१३० मिलियनको धेरै पहिले अनुबंधित ऋणहरू समेटेको थियो, एडडेटाको अध्ययनले बताउँछ; संयुक्त राज्य अमेरिकामा आधारित अनुसन्धान प्रयोगशाला, यस वर्षको…
Read More
पाकिस्तानमा विस्फोटमा मारिए दुई चिनियाँ इन्जिनियर

पाकिस्तानमा विस्फोटमा मारिए दुई चिनियाँ इन्जिनियर

काठमाडाैं । पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएका छन्। सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएको र कम्तिमा १० जना घाइते भएको बिबिसीले जनाएको छ। पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनामा केही स्थानीय समेत मारिएको हुनसक्ने जनाएको छ। दूतावासले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ। बम विस्फोट भएको स्थाननजिक चिनियाँ इन्जिनियरहरू एउटा पावर प्रोजेक्टमा काम गरिरहेको र 'आतंककारी'हरूले उनीहरूलाई निशाना बनाएको दूतावासको दाबी छ। पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मीले विस्फोटको जिम्मा लिएको छ। सोमबार विज्ञप्ति जारी गरी बिएलएले चिनियाँ इन्जिनियर र उच्च अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको उल्लेख छ। विस्फोट गएराति स्थानीय…
Read More
चिनियाँ ह्याकरद्वारा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक

चिनियाँ ह्याकरद्वारा अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक

काठमाडौँ । चिनियाँ सरकारसँग सम्बन्धित उच्च कुशल ह्याकरहरूको समूहले पछिल्ला केही दिनमा धेरै अमेरिकी दूरसञ्चार कम्पनीहरू ह्याक गरेको छ । अमेरिकी मिडिया रिपोर्टका अनुसार चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधहरूमा पहुँच प्राप्त गरेको बताइएको छ । यस ह्याकिङबाट भएको क्षतिको बारेमा अझै अनुसन्धान भइरहेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू एटी एण्ड टी, भेरिजोन र लुमेन लगायत धेरै प्रमुख ब्रोडब्यान्ड र इन्टरनेट प्रदायक कम्पनीहरूलाई निशाना बनाएका छन् । चिनियाँ ह्याकरहरूको घुसपैठले सम्भावित राष्ट्रिय सुरक्षा जोखिमहरूको बारेमा अमेरिकी अधिकारीहरू बीच गम्भीर चिन्ता खडा गरेको छ । अमेरिकी टेलिकम्युनिकेसन कम्पनीहरूमा चिनियाँ ह्याकरहरूले गरेको यो साइबर हमला अत्यन्त आधुनिक र परिष्कृत भएको…
Read More
अमेरिकाले फेरी लगायो चिनियाँ उत्पादनमा प्रतिबन्ध, प्रतिबन्धित कम्पनीहरूको संख्या ७५ पुग्यो

अमेरिकाले फेरी लगायो चिनियाँ उत्पादनमा प्रतिबन्ध, प्रतिबन्धित कम्पनीहरूको संख्या ७५ पुग्यो

वासिङ्टन डिसी। जबरजस्ती श्रम विरुद्धको लडाइलाई लागू गर्न अमेरिकाले एउटा साहसी कदम चालेको छ। पहिलो पटक जबरजस्ती श्रम ऐन अन्तर्गत चिनियाँ स्टिल निर्माता र एक स्वीटनर निर्मातालाई उनीहरूको उत्पादन अमेरिकामा निर्यात गर्न प्रतिबन्ध लगाएको छ। यो अभूतपूर्व कदमले नैतिक श्रम अभ्यासहरूमा बढ्दो विश्वव्यापी जोडलाई रेखांकित गर्दछ र मौलिक मानवअधिकारहरूको समर्थन गर्न असफल हुने व्यवसायहरूले गम्भीर परिणामहरूको सामना गर्ने संकेत गर्दछ। यस हप्ताको सुरुमा, यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले दुई चिनियाँ कम्पनीहरूलाई संयुक्त राज्य अमेरिकामा आफ्ना उत्पादनहरू निर्यात गर्न प्रतिबन्धित फर्महरूको सूचीमा थप्यो। यो कारबाही चीनको सिनजियाङ क्षेत्रमा जबरजस्ती श्रम अभ्याससँग जोडिएका उत्पादनहरूबाट अमेरिकी आपूर्ति शृङ्खलाहरूलाई जोगाउने ठूलो पहलको…
Read More
भारतीय विदेशमन्त्री एस. जयशङ्कर पाकिस्तान जाने

भारतीय विदेशमन्त्री एस. जयशङ्कर पाकिस्तान जाने

एजेन्सी । भारतीय विदेशमन्त्री एस। जयशङ्कर परम्परागत कट्टर दुश्मन छिमेकी मुलुक पाकिस्तान जाने भएका छन्‌ । जयशङ्करले अक्टोबर १५ र १६ मा हुने संघाई सहयोग सङ्गठन (एससीओ) सम्मेलनमा सहभागीता जनाउने भएका हुन् । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशमन्त्री जयशङ्कर एससीओ सम्मेलनमा भाग लिन पाकिस्तानको राजधानी इस्लामावाद जाने जानकारी दिए । यसअघि पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो एससीओ बैठकमा भाग लिन भारतको गोवा आएका थिए । भुट्टोलाई भारतका विदेशमन्त्री जयशङ्करले स्वागत गरेका थिए । जयशङ्कर हाल श्रीलङ्का पुगेका छन्‌ । उनले श्रीलङ्कामा समकक्षी भिजाथा हेराथसँग भेटघाट गरेका छन्‌ ।
Read More
चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

काठमाडौं । चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका लागि अनिवार्य सैन्य तालिमसम्बन्धी व्यवस्था गर्न लागेको खुलेको छ । चीनले अनिवार्य सैन्य तालिमका साथै हाइस्कुलमा राष्ट्रिय रक्षा शिक्षा थप गर्ने योजना अघि सारेको हो । चिनियाँ राष्ट्रिय जनकांग्रेसले यसबारे कानुन संशोधन गर्ने तयारी गरेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नयाँ प्रावधानअन्तर्गत चिनियाँ जनमुक्ति सेनाले विश्वविद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई प्रशिक्षण दिनेछन् । सिद्धान्ततः चीनमा हरेक नागरिकले सेनामा सेवा गर्नुपर्ने व्यवस्था छ, तर सन् १९४९ मा जनगणतन्त्र घोषणा भएयता यो व्यवस्था लागू भने गरिएको छैन । लामो समयदेखि चीनले लागू गरेको एक सन्तान नीतिका कारण त्यहाँ सेनामा सेवा गर्न…
Read More
पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् । खैबर पख्तुनख्वाका १ लाख ३९ हजारप्राथमिक शिक्षक आन्दोलनमा उत्रिएका हुन् । सरकारले आफूहरुको बढुवा रोकेको भन्दै शिक्षकहरुआन्दोलनमा उत्रेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेसट्रिब्युनले जनाएको छ । आन्दोलनको पहिलो चरणमा साङ्केतिक रुपमा विद्यालय बन्द गरेका थिए । त्यसपछि पनि आफ्ना माग पूरा नभए आगामी अक्टोबर ७ देखि धर्नाका कार्यक्रम थाल्ने शिक्षकहरुको चेतावनी छ । त्यसबाहेक उनीहरुले सरकारलाई दबाब दिन प्रदर्शन र¥यालीको समेत आयोजना गर्ने जनाएका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.