काठमान्डू उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्नेक्रममा रहेकोले नाका रहेका स्थानीय निकायलाई कडाइका साथ एन्टिजन परीक्षण र निगरानी बढाउन जिम्मा दिइएको थियो।
तर स्थानीय निकायले भने नागढुङ्गा, दक्षिणकाली साँगा लगायतका मुख्य नाकामा एन्टिजन परीक्षणका लागि आवश्यक जनशक्तिको प्रबन्ध हुन नसकेकोले उक्त परीक्षणले गति नलिएको बताइएको छ।
लक्षण नभएका यात्रुको एन्टिजन परीक्षण आवश्यक नरहेको र भारत तथा सीमाक्षेत्रबाट भित्रिएका सवारी साधनका यात्रुलाई विशेष प्राथमिकताका साथ परीक्षण गरिने तयारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।-बीबीसी
S.K.B. Communication and Research center Pvt. Ltd.
इमेल: mail.nepalsatyanews@gmail.com
फोन नम्बर: 9804578262/9848865855
ठेगाना: लाजिम्पाट -२, काठमाडौ
सूचना विभाग दर्ता नं. : २२०९/०७७-७८
सञ्चालक/प्रबन्ध निर्देशक : सन्दिप कुमार बैश्य
सम्पादक : राधिका थापा मगर
सम्बाददाता : प्रदिप कुमार

Facebook Comments