आफ्नै गृहजिल्लामा लखेटिइन् पूर्वमन्त्री बीना मगर(भिडियोसहित)

कञ्चनपुर । नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।

कार्यक्रममा सम्बाेधन गर्न गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्काे नाराबाजी लगाएका थिए।

स्थानीहरूले टायर बालेर कालाे झन्डा समेत देखाएका छन्।

कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।

प्रचण्ड-माधव नेपाल समुहकाे पछिल्लाे रवैयामाथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्काे नाराबाजी गरेका हुन्र।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.