Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167
काठमाडौं । आइतवार बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आइतवार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो । बैठक सकिएको एक मन्त्रीले जानकारी दिए।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीवार बस्ने भए पनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका थिए।
आजको बैठकमा त्यस्तो महत्वपूर्ण निर्णय भएकाे छैन् । आजै ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैछन् । आइतवार नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको तयारी छ।




Facebook Comments