चीनले नयाँ सामुद्रिक कानुन बनाउँदै

एजेन्सी । वाशिङ्टन । दक्षिण पूर्वी एसियाली मुलुकमा त्यति धेरै ध्यान निदिएको चीनले सावधानीपूर्वक नयाँ सामुद्रिक कानुन ल्याएको छ । चीनले सामुद्रमा हुने अवैध क्रियाकलापलाई रोक्न यस्तो कानुन ल्याउन लागिएको जनाएको छ ।

यसअघि १ अप्रिलमा अमेरिकास्थित म्यागेजिन डिप्लोम्याटको प्रतिवेदन अनुसार प्राकृतिक स्रोत मन्त्रालय, पर्यावरणीय र वातावरण मन्त्रालय, यातायात मन्त्रालय र चिनियाँ कोस्ट गार्डले संयुक्त विज्ञप्तिमार्फत बिहाही २०२० घोषणा गरेको छ । उक्त कानुन अनुसार विभिन्‍न ८ मुख्य स्थानहरु अवैध गतिविधि रोक्न विशेष योजना सार्वजनिक गरेको छ ।

मेराइन इन्जिनियरिङ कन्स्ट्रक्सन, अफसोर आयल एक्स्पोरेसन, डम्पिङ अफ मेराइन र सिपिङ र अन्य विभिन्‍न अप्रेशनहरुमा वातावरणीय प्रदुषण लगायतका विभिन्‍न कुराहरुमा निगरानी गर्ने जनाइएको छ ।

Facebook Comments