मन्त्रिपरिषद्को नाममा सर्वाेच्चले जारी गर्याे कारण देखाउ आदेश

काठमाडौं । नेपाली सेनालाई मेडिकल सामग्रि खरिद गर्न दिने निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले बिहिबार प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको नाममा उक्त आदेश जारी गरेको हो ।

प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको एकल इजलासले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ।

सेनाले औषधी खरिद गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको थियो।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.