‘दल फुटाउने अध्यादेश फेरि ल्याउने सरकारको तयारी’

काठमाडौं । सरकारले दल फुटाउन सहज हुने अध्यादेश पुन: ल्याउने तयारी गरेको एक मन्त्रीले दाबी गरेका छन्।

मन्त्रिपरिषदको बैठकपछि बाहिरिएका उनले दल फुटाउने अध्यादेश आउन सक्ने संकेत गरे। प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट दबाब बढ्दै गएपछि उक्त विकल्पतिर प्रधानमन्त्री लागेका हुन्।

अध्यादेश ल्याउनैका लागि आजै बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताइएको छ। अपरान्ह बोलाइएको मन्त्रिपरिषदको बैठक १५ मिनेट बसेर सकिएको थियो। सभार: नेपाल लाइफ

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.