यौन दुर्ब्यवहारको आरोप लागेपछि साम्राज्ञीलाई भुवन केसीले फर्काए कडा जवाफ

काठमाडौँ । साम्रज्ञीले आफूमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि नायक भुवन केसीले जुन थालमा खायो त्यही थालमा दुलो पारेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दै केसीले साम्रागीलाई भिडियोमा गरेको अभिनय फिल्ममा गर्न सुझाव दिएका छन् । साम्रागीले केसीलाई यौन पिपासु भएको बताएसँगै उनी क्रोधले उत्तेजीत भएको देखिन्छ ।

उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छनु , ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.