भारतसँगको विवादपछि जापानले चीन सीमामा तैनाथ गर्‍यो ब्यालेस्टिक मिसाइल

एजेन्सी । भारत-चीनबीच पछिल्लो समय सम्बन्ध बिग्रिएसँगै हिंसात्मक झडप भएपछि जापानले चीन सीमामा ब्यालेस्टिक मिसाइल तैनाथ गरेको छ ।

चीनले भारतसँग मात्र नभएर उसका अन्य छिमेकीसँग पनि युद्धको जस्तो अवस्था सिर्जना गरेको छ । यससँगै साउथ चाइना सीमा चीनले जापान र ताइवानसँग पनि समस्या उत्पन्‍न गराएको छ ।

यद्पि भारत र जापान दुबैले चीनको कुनै पनि अवैध गतिविधिको जवाफ फर्काउने पूर्ण तयारी गरेका छन् । जापानले चीन सीमामा आफ्नै सैनिकको संखया बढाएको छ भने ब्यालेस्टिक मिसाइलसमेत तयारी अवस्थामा राखेको छ ।

चीनको युद्धको मनसायलाई ध्यानमा राख्दै जापानले आफ्नो हवाई सैन्य दस्तामा पनि वृद्धि गरेको छ । जापानले जुन सुरुआतदेखि पाक-३ एमएसई डिफेन्स मिसाइल सिस्टम तैनाथ गरेको जनाइएको छ ।

अमेरिका र जापानी सञ्‍चारमाध्यमका अनुसार यस मिसाइलले कुनै पनि किसिमको अस्त्रलाई ध्वस्त बनाउनसक्ने क्षमता राख्‍ने बताइएको छ । यसको अधिक दूरी ७० किलोमिटर रहेक र नयाँ भर्सनका मिसाइलमा बढाएर १०० किमी बनाइएको बताइएको छ ।

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित