आइतबार सूर्य ग्रहणमा फायर अफ रिंग देखिने

नयाँदिल्ली । रिंग अफ फायर ( भारतमा आइतबार देखिने सूर्य ग्रहणलाई दिइएको नाम हो । पृथ्वी र सुर्यको बीचमा चन्द्रमा आउनुले ग्रहण हुनु अनौथो होइन तर यो पटक यस खगोलिय घटना अत्यन्त विशेष छ । आइतबारको सुर्य ग्रहणमा चन्द्रमाले सूर्यलाई पुरै ढाक्ने छैन, सुर्यले पछाडीबाट नियाली रहेको हुनेछ । यो दृष्य चहकिलो आगोको गोलाकार घेरा जस्तै हुने छ । त्यसैले यसलाई रिंग अफ फायर नाम दिइएको हो ।

भारतमा आइतबार जुन २१ विहान ९ बजेर ५६ मिनेटमा सूर्य ग्रहण शुरु भइ ३ घन्टा २६ मिनेटसम्म देखिएने छ । यस क्रममा केही स्थानमा सुर्य ९९ दशमलव ४ प्रतिशत छेकिनेछ । यो पटक चन्द्रमासँग पृथ्वीको दुरी यो विशेष खगोलिय घटनाको कारण बन्नेछ । वास्तवमा चन्द्रमा यो बेला पृथ्वीबाट सबैभन्दा टाढा एपोगी स्थितिमा हुनेछ । त्यसैले पुरै सुर्य ढाक्न यस सक्दैन । यसअघि वेस्टर्न अष्ट्र्रेलियाको एस्ट्रोनोमी विद्यार्थी तथा फोटोग्राफर कोलिन लेगले यो दृष्य सन् २०१३ मा आफनो क्यामरामा कैद गरेका थिए ।

यो घटनामा रिंग अफ फायरको पृथ्वीको वायुमन्डलमा पनि असर पर्नेछ । जबसम्म चन्द्रमा र सुर्य दुबै सबै भन्दा उच्च परावर्तनमा पुग्दैन ग्रहण पुरा हुने छैन । यो ग्रहणलाई अफ्रिका र एसियामा प्रष्ट रुपमा देख्न सकिनेछ । यो बाहेक दक्षिण पुर्वी युरोप, उत्तरी अष्ट्रेलियामा पनि आंशिक ग्रहण देखिने छ ।

ताजा अपडेट

आज आषाढ ७ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा...

दलितलाई कोठा दिन नमानेको अभियोगमा घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती...

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार...

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम...

भारतमा ८१ दिनपछि सबैभन्दा कम कोभिड–१९ सङ्क्रमित

भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६०...

डडेल्धुरामा युवती मृत फेला, अनुसन्धानका लागि दुईवटा प्रहरी टोली परिचालन

धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार...

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधान चल्छ की चल्दैन?

काठमाडौं । स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । तर जोर बिजोरका आधारमा सवारी साधन...

चीनको काउन्टरमा जी-सेभेनले घोषणा गर्‍यो ‘बी-३ डब्ल्यू’ परियोजना

काठमाडौं । निम्न र मध्यम आय भएका मुलुकहरूलाई लक्षित गरेर पूर्वाधार सम्बन्धी परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड (बी-३ डल्यू) अगाडि बढाउने सहमति भएको छ...

चर्चित