दूतावासद्वारा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक कार्यक्रम आयाेजना

काठमाडाैं । काठमाडाैंस्थित रहेकाे भारतीय दूतावासले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

दूतावासले IMF sarttac र भारतीय Ministry of Finance का भर्चुवल सम्मलित प्रतिनिधिहरूबीच डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरकाे विषयमा कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

कार्यक्रम डिजिटल रूपमा अब कसरी अगाडि बढ्ने विषयमा केन्द्रित थियाे । कार्यक्रम राष्ट्रिय याेजना आयाेगका प्रतिनिधिहरूकाे पनि सहभागिता रहेकाे दूतावासले जनाएकाे छ ।

दूतावासका अनुसार , वाणिज्य सचिव, नेपाल सरकारका सहसचिव लगायत कार्यक्रमसँग सराेकार राख्ने व्यक्ति तथा संघ संस्थाकाे सहभागिता रहेकाे थियाे ।

Facebook Comments