काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टोकियो ओलम्पिक २०२० की कांस्य पदक बिजेता पी.वी. सिन्धुलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले बधाई दिँदै भने, ‘हामी सबै सिन्धुको शानदार प्रदर्शनदेखि उत्साहित छौँ, उनी भारतको गौरव हुन् र हाम्रो सबैभन्दा उत्कृष्ट ओलम्पियन मध्ये एक हुन्।’
भारतीय प्रधानमन्त्री मोदीसँगै भारतका अन्य उच्च अधिकारी तथा नेताहरुले सिन्धलाई बधाई दिइरहेका छन् ।
Congratulations to @Pvsindhu1 on winning Bronze medal at #Tokyo2020
Kudos for flying the tricolour high! 💐@MEAIndia @PMOIndia https://t.co/4jcSBIeXYf
— IndiaInNepal (@IndiaInNepal) August 1, 2021












Facebook Comments