Year: 2021

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो । मङ्गलबार निगमको न्यूरोडस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री पे्रमकुमार आलेले उक्त जानकारी दिएका हुन् । “निगमलाई निजीकरण गर्ने प्रक्रिया हामीले रोकेका छौँ,” उनले भने । निजी क्षेत्रका जहाजले दैनिक दुई सय ५० वटासम्म उडान गर्ने तर सरकारी स्वामित्वको जहाजको दुई दर्जन पनि उडान नहुने अवस्था हुनु दुःखद रहेको उनले बताए । “दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन तयारी हुँदा पनि निगमसँग जहाज छैन, अर्काले उडाएको जहाज गनेर…
Read More
महिलालाई दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

महिलालाई दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

काठमाडौँ । महिलालाई दुर्व्यवहार गर्ने धामी र पूजारीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धामी र पूजारीलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए । “पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन”, उनले भने । ती महिला यही पुस ४…
Read More
कांग्रेस महाधिवेशन : केन्द्रीय समितिमा देउवालाई दुई तिहाइ

कांग्रेस महाधिवेशन : केन्द्रीय समितिमा देउवालाई दुई तिहाइ

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो। मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ। पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताको पक्षमा परिणाम देखिएको छ। नौ स्थानका लागि भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् भने अन्य आठजना देउवा समूहबाट निर्वाचित भएका छन्। चार पदका लागि भएको मधेसी महिलामा सबै देउवानिकट निर्वाचित…
Read More
काम उस्तै, सेवासुविधा असमान

काम उस्तै, सेवासुविधा असमान

काठमाडौँ। संगठन छुट्टाछुट्टै। सांगठनिक संरचना र कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ। यी दुई संगठनका नियमावलीमा असमान प्रकारका व्यवस्था समेटिएका छन्। प्रहरीमा कार्यालय सहयोगीको जागिर अवधिभर स्तरवृद्धि हुँदैन। तर, सशस्त्र प्रहरीमा पाँच वर्ष पुगेपछि एक स्तर बढ्दै जान्छ। प्रहरीमा डीएसपीसम्मले अनिवार्य अवकाश प्राप्त गर्ने बेला एक तह पदोन्नति पाउन सोही पदमा १२ वर्ष पूरा गरेको हुनुपर्छ। सशस्त्रमा पाँच वर्ष पुगेपछि एसपीसम्मले पदोन्नति पाउँछन्। प्रहरीमा एसएसपीको पदावधि ६ वर्ष हुन्छ। सशस्त्रको सोही पदमा ७ वर्षे पदावधि तोकिएको…
Read More
एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ!

एमालेमाथि बाबुरामको आक्रोश : बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ!

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कार्यप्रति आक्रोश व्यक्त गरेका हुन्। एमालेले पार्टीका तत्कालिन सांसदहरु माधव कुमार नेपाल सहितका नेताहरुलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै लगातार संसद अवरोध गर्दै आएको छ। एमालेले सभामुखको राजीनामा समेत माग गरिरहेको छ। सोही प्रकरणलाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एमालेको चर्को आलोचना गरेका हुन । भट्टराईले पार्टी फुटेको रिस र केपी ओलीको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरेका छन्। भट्टराईले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘पार्टी फुटेको रिस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले…
Read More
२०७८ पुस ७ गते बुधबारको राशिफल

२०७८ पुस ७ गते बुधबारको राशिफल

काठमाडौँ । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ । वृष लाभ, हानी, सुख, दुख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ। मिथुन जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन्…
Read More
काठमाडौंमा इन्टरप्राइज इन्डिया-२०२१ प्रदर्शनीको उद्घाटन

काठमाडौंमा इन्टरप्राइज इन्डिया-२०२१ प्रदर्शनीको उद्घाटन

काठमाडौं : काठमाडौंस्थित भृकुटी मण्डप प्रदर्शनी हलमा ‘इन्टरप्राइज इन्डिया २०२१ प्रदर्शनी’ को उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले उक्त प्रदर्शनीको उद्घाटन गरेकी हुन् । उनले उद्घाटन कार्यक्रममा सहभागी आयोजक भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया समेत गरेकी हुन् । त्यसैगरी उनले आयोजकहरुलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग बी टु बी साझेदारी खोज्न पनि प्रेरित गरिन् । भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले ‘इन्टरप्राइज इन्डिया २०२१’ को आयोजना गरेको हो । दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवद्र्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले…
Read More
चिनियाँ निर्माण कम्पनीहरूलाई एडीबीले राख्यो कालोसूचीमा

चिनियाँ निर्माण कम्पनीहरूलाई एडीबीले राख्यो कालोसूचीमा

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले केही चिनियाँ निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । एडीबीले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरेकोमा कालोसूचीमा राखेको छ । गोप्य स्रोतले भन्यो, 'उनीहरूलाई नेपालको प्रमुख विमानस्थल पूर्वाधार विकास परियोजनामा सहभागी हुनबाट रोक पनि लगाएको छ।' एडीबीको भ्रष्टाचार निरोधक र अखण्डताको कार्यालयले तीनवटा राज्य-समर्थित कम्पनीहरू चाइना सीएमसी इन्जिनियरिङ कम्पनी, नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप र चाइना हार्बर इन्जिनियरिङ कम्पनीमा विभिन्न भ्रष्टाचारसहित अपराधका क्रियाकलाप भइरहेकोले कालोसूचीमा राखेको हो । १० अर्ब रुपैयाँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम विकास आयोजनाका लागि करिब दुई दर्जन कम्पनीले बोलपत्र खरिद गरेका थिए तर चार चिनियाँ कम्पनीले…
Read More
एमसीसी सम्झौता : गठबन्धनका नेताहरुले साथ छोड्दा एक्लिए देउवा

एमसीसी सम्झौता : गठबन्धनका नेताहरुले साथ छोड्दा एक्लिए देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरे। तर,उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहभागी नै भएन भने सत्ता गठबन्धनमै रहेका दलहरूसमेत एमसिसीको विपक्षमा उभिए। यसकारण प्रधानमन्त्री देउवा गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका हुन्। सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले एमसिसीको विपक्षमा उभिने स्पष्ट पारेको छ। साथै,सत्ता गठबन्धनमा नरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एमसिसी मुलुकको हितमा नभएको…
Read More
एमसीसी अनुमोदन गर्न अमेरिकाको घुमाउरो दबाब, तीन महिनाभित्र पारित नभए फिर्ता

एमसीसी अनुमोदन गर्न अमेरिकाको घुमाउरो दबाब, तीन महिनाभित्र पारित नभए फिर्ता

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । ऊर्जा र सडक पूर्वाधार निर्माणका लागि अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता गरेको चार वर्ष पूरा भइसक्दा पनि दलहरूबीच मतभेद हुँदा संसद्बाट पास हुन सकेको छैन । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता गरेको थियो । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालसँग पटकपटक आग्रह गरिसकेको छ । इन्डो प्यासेफिक रणनीतिअन्तर्गत एमसीसी अनुमोदनका लागि गत सेप्टेम्बरमा एमसीसी उपाध्यक्ष फातिमा जी सुमार र नोभेम्बरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.