संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभामा सम्बोधन गरिरहेका छन्।

सरकारले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका हुन्।

नीति तथा कार्यक्रममाथि पाँच वटा संशोधन गरेको छ।

प्रधानमन्त्री ओलीले संशोधनमा आएका कुराहरू बजेटमा सम्बोधन गर्ने आश्वासन पनि दिएका छन्।

 

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.