नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले संसदमा जवाफ दिने

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।

दुई दिनसम्म सदनमा भएको छलफलपछि सांसदहरूले नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत हालेका छन् प्रस्तावहरुउलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

Facebook Comments