सप्तरी । देशमा थप १६२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १६२ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ३०९ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ९१९ जनाको आरटीपीसीआर परीक्षणमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
हालसम्म क्वारेन्टाइमा ५९ जनार १४ सय ९३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comments