आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । बिहीबार देदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको देखिन्छ ।

आज दिउँसो सुदेशको पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।

त्यस्तै आज राति सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली रबाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

Facebook Comments