रामचन्द्र पाैडेलले किन बाेलाए छुट्टै भेला ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको भेला बोलाएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नबोलाएको भन्दै पाैडेलले भेला बाेलाएका हुन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न अग्रसरता नदेखाएको तथा १४ औं महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामहरू नभएको पाैडेलकाे पक्षकाे भनाइ छ। उनले आफ्नो निवासमा नै नेताहरुलाई बोलाएका हुन् ।

Facebook Comments