नेपाली सेनाको अधिकृत क्याडेट पदको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाली सेनाले क्याडेट पदको लिखित परीक्षामा उर्तीण हुनेहरुको नामावली सार्वजनिक गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सि.सं. ६१ (साविक सि.सं. ६० दोस्रो चरण) अधिकृत क्याडेट पदको लिखित परीक्षामा उर्तीण हुनेहरुको नामावली आइतबार साँझ सार्वजनिक गरेको हो ।

लोकसेवा आयोगबाट २०७७/८/१४ गतेबाट १७ गतेसम्म संचालन भएको लिखित परीक्षामा सहभागि उम्मेदवारहरु मध्ये परिशिष्ट ‘क’ मा उल्लेखित उम्मेदवारहरु उर्तीण भएका छन् ।

 

Facebook Comments