एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछिन् ।
उनी अक्सर फ्यानका साथ आफ्नो हट तस्बिर समेत शेयर गर्ने गर्दछिन् । हालै पनि उनले केही तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन तस्बिर भाइरल भइरहेका छन् ।
सार्वजनिक तस्बिरमा उनी टप र कालो जिन्समा देखिएकी छन् । साथमा उनले सेतो जुत्ता समेत लगाएकी छन् ।
सिम्पल मेकअपका साथ कपाल खुल्ला छोडेर उनले आफ्नो लुक्स पुरा गरेकी छन् । काइली यो लुक्समा निकै बोल्ड देखिएकी छन् । कामको कुरा गर्ने हो भने उनी पछिल्लो समय ‘स्टक विद यु’ मा देखिएकी थिइन् ।













Facebook Comments