जीवनशैली

बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्च जोखिममा

बच्चालाई कम दूध चुसाउने महिला स्तन क्यान्सरको उच्च जोखिममा

काठमाडौं । बच्चालाई कम दूध चुसाउने महिलामा स्तन क्यान्सरको उच्चजोखिममा हुने गरेको पाइएको छ । प्राकृतिक चक्रविपरीत बच्चालाई कम दूध खुवाउने, महिनावारीमा गडबडी, ३० वर्षपछि सन्तान जन्माउने तथा मोटोपन भएका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने गरेको पाइएको हो । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार अस्वस्थ तथा शहरी जीवनशैली, धुम्रपान तथा मद्यपानको सेवन स्तन क्यान्सरका प्रमुख कारण हुन् । सामान्यतया ५५ वर्षमाथिका महिलामा स्तन क्यान्सरको समस्या देखिने शाहीले न्युज कारखानासँग बताए । वंशाणुगत गुणका कारण ५५ वर्षभन्दा कम उमेरमा पनि क्यान्सर देखिन सक्ने उनी बताउँछन् । अक्टोबर महिनालाई विश्वभर नै स्तन क्यान्सर जनचेतनाको महिना मानिन्छ । यस महिनामा…
Read More
मस्तिष्कमा नराम्रो असर पार्ने ६ खानेकुरा

मस्तिष्कमा नराम्रो असर पार्ने ६ खानेकुरा

एजेन्सी । गलत खानपानले डोपामाइन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समीटर्स प्रभावित हुन्छ । एक अध्ययनका अनुसार चिनीको मात्रा उच्च भएमा, स्याचुरेटेड फ्याटयुक्त खानले हिप्पोक्यापस प्रक्रिया (एक जटिल मस्तिष्कको स्वरुप) मा परिवर्तन गर्छ । त्यसैले चिकित्सकले यस्तो प्रक्रियामा बदलाव गर्ने चिजबाट टाढा रहन सल्लाह दिने गर्छन् । केक वा कुकिज केक, कुकिज, क्रैकर र कोल्ड ड्रिंक्स जस्ता खानेकुरामा चिनीको मात्रा उच्च हुन्छ । यसले हाम्रो मस्तिष्कको भेष्टलाइनलाई खतरनाक असर पुर्याउन सक्छ । त्यसैले प्रोसेस्ड फुडमा हुने रिफाइन्ड शुगरलाई विशेष रुपमा कम गर्न सल्लाह दिइन्छ । त्यसैले यसको सट्टामा स्वस्थकर खाना खानुपर्छ । धेरै नुन भएको खानेकुरा चिप्स, पिज्जा, क्यान सुन र प्रोसेस्ड…
Read More
तपाइँको दाँत पहेंलो भयो ? चम्काउन अपनाउनुस् यस्तो उपाय

तपाइँको दाँत पहेंलो भयो ? चम्काउन अपनाउनुस् यस्तो उपाय

काठमाडौं । आफ्नो व्यक्तित्वको सकारात्मक प्रभाव छोड्नका लागि तपाईंले दाँतलाई सेतो राख्नैपर्छ । सेता दाँतका साथ मुस्कुराउँदा तपाईंको व्यक्तित्वमा निखार आउँछ । तर जिन्दगीमा धेरै कारणले गर्दा दाँतमा समस्या आइदिन्छन् । कफी, निकोटिन, चकलेट लगायतका कुरा सेवन गर्दा दाँत बिग्रन्छन् । तर हामीसँग भएको सरल र प्राकृतिक उपायले तपाईंलाई दाँत सेतो बनाउन मद्दत गर्छ । यसका लागि तपाईंले टुथब्रश र कोइला लिनुपर्ने हुन्छ । पहिला ब्रशलाई धाराको पानीमा भिजाउनुस् । त्यसपछि कोइलाको धूलो ब्रशमा राख्नुस् । अब दाँत घोट्न थाल्नुस् । सामान्य तरिकाले गोलोगोलो घुमाउनुस् । दाँतको भित्री र बाहिरी दुवै भाग माझ्नुस् । शुरूमा अलिअलि कस्तोकस्तो लागेपनि सहनुस् ।…
Read More
आफ्नै बाबुलाई स्तनपान गराएर महिनौँसम्म बचाएकी युवतीको यस्तो छ कारुणिक कथा

आफ्नै बाबुलाई स्तनपान गराएर महिनौँसम्म बचाएकी युवतीको यस्तो छ कारुणिक कथा

एजेन्सी । भनिन्छ तस्वीर आफैं बोल्छ रे। तर कुनैकुनै तस्वीर आफैं बोल्दैन। तस्वीर आफैंमा बोल्नु भनेको त्यसलाई हेर्दा त्यो के हो अथवा त्यसको अर्थ के हो भन्ने बुझिन्छ भन्नु हो। तर यूरोपका एक प्रख्यात चित्रकार मुरिलोले कोरेको एक तस्वीर आफैं बोलेन। यसले आफ्नो अर्थ र महत्त्वलाई झ्वाट्ट हेर्दा झल्काउन सकेन। तस्वीरमा एक युवती आफ्नो काखमा सानो बच्चालाई च्यापेर एक वृद्ध मानिसलाई स्तनपान गराइरहेकी हुन्छिन्। शुरुमा त्यस तस्वीरबारे सत्य र स्वच्छ मर्म तत्काल कसैले पनि बुझ्न सकेनन्। त्यसपछि चित्रकारमाथि अनेक टिक्क टिप्पणी भयो। चित्रकार स्वयंले नबताएसम्म यसको रहस्य बाहिर आएन। तस्वीर दर्शकको पूर्वाग्रही धारणाले गर्दा बच्चा बोकेकी यौवन महिलाको स्तनपान वृद्ध…
Read More
महामारीले निम्त्याएको डरलाग्दो खतरा : बालबालिकामा एन्जाइटी डिसअर्डर हुनसक्छ, यसरी जोगाऔँ

महामारीले निम्त्याएको डरलाग्दो खतरा : बालबालिकामा एन्जाइटी डिसअर्डर हुनसक्छ, यसरी जोगाऔँ

सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साताबाट विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको कारण रोकिएका वा स्थगन भएका सबै क्षेत्र डामाडोल हुने अवस्थामा पुगिसकेको छ । सबै मानिसहरू आ–आफ्नो व्यवसायको चिन्ता गर्नैपर्ने स्थितिमा पुगिसकेका छन् । नेपालमा कोरोना भाइरसको सक्रमण हुन थालेको पनि डेढ वर्ष भइसकेको छ तर संक्रमणदर भने दिनानुदिन बढ्दो क्रममा रहेको छ । जसले गर्दा कति मानिसहरूले आफूले गर्दै गरेको रोजगारी गुमाएका छन् भने कतिले भर्खर सुरु गरेको व्यवसाय डामाडोल भएको छ । कोरोना भाइरसको कारणले दिनभरिको मिहिनेतले बिहान–बेलुकाको छाक टार्ने मानिसहरूको त कन्तबिजोक नै बनायो । त्यस्तै गरेर साना, ठूला व्यवसाय पनि अछुतो रहन सकेन, जसका कारण…
Read More
के कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्छ?

के कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्छ?

कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड-१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन। कोभिड-१९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो। यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा निस्कने थुक वा सिँगानका स-साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। यसबाट बच्नका लागि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ। कुनै सतह छोएपछि स्यानिटाइजरले हात निसंक्रमण गर्ने वा साबुनपानीले धुने र एक अर्कासँग भौतिक दूरी कायम गर्नुपर्छ। लामखुट्टेको टोकाइबाट कोभिड भाइरस नसरे पनि लामखुट्टेको टोकाइका कारण हुने अन्य रोगहरु भने लाग्न सक्दछ। डेंगु, मलेरिया जस्ता रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिन पर्छ। त्यसकारण यसतर्फ पनि ध्यान दिन आवश्यक…
Read More
पुरुषमा यौन समस्या भएको ४ संकेत

पुरुषमा यौन समस्या भएको ४ संकेत

यौन रोगको विषयमा सामान्यताः पुरुष वा महिला जो कोहि पनि खुलेर कुरा गर्न हिच्किचाउँछन् । तर, चिकित्सकहरुले यौन जीवनलाई गम्भीरतापूर्वक लिन सल्लाह दिने गर्छन् । विशेषगरी, नेपाल र भारतजस्ता देशहरुमा यौन स्वास्थ्यको विषयमा खुलेर कुराकानी गर्ने गरिदैन । एक एन्ड्रोलोजिस्ट यौनसँग सम्बन्धित रोगका बारेमा पत्ता लगाएर यसको सही उपचार गर्न सक्छ । एन्ड्रोलोजिस्ट एक विशेषज्ञ युरोलोजिस्ट हुन् जसले पुरुषहरुमा प्रजनन् क्षमता र यौन स्वास्थ्यसँग जोडिएका हरेक गम्भीरतालाई बुझ्न सक्छन् । विशेषज्ञका अनुसार यदि कुनै पनि पुरुष यौनसँग जोडिएका चार समस्यासँग जुधिरहेका छन् भने उनीहरुलाई तुरुन्त एन्ड्रोलोजिस्टसँग सम्पर्क गर्न आवश्यक छ । शीघ्रपतन यदि यौनसम्पर्कपछि शीघ्रपतन भइरहेको छ भने तपाईं प्रीम्याच्योर…
Read More
कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

कुन समयमा सेक्स गर्दा गर्भ रहदैन ?

काठमाडौं । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा १.डिम्ब निष्कासन, २.यौनसम्पर्क, ३. वीर्य स्खलन, ४.डिम्ब निषेचन तथा ५.डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग…
Read More
कुन देशका पुरूषकाे लिंग कति लामाे हुन्छ ? पढाैं सूचीसहित

कुन देशका पुरूषकाे लिंग कति लामाे हुन्छ ? पढाैं सूचीसहित

पुरुषको लिंगलाई लिएर विभित्र देशमा अध्ययन तथा अनुसन्धान भइरहेका हुन्छन् । लिंगको आकार र प्रकारको विषयमा पनि विशेष चासो राखेको देखिन्छ । विशेष गरी यौन सन्तुष्टीमा लिंगको आकारले फरक पार्छ भन्ने भ्रम पनि फैलिरहेको पाइन्छ । लिंगको आकारले भने यौन जीवनलाई कुनै प्रभाव पार्दैन । तर पनि यसको आकारलाई लिएर बेला बेलामा चर्चा परिचर्चा भने भइरहन्छ । लिंगको आकार देश, वर्ण आदि अनुसार फरक फरक हुन्छ । विश्वका विभिन्न मानिसहरूको वर्ण तथा रहनसहन फरक फरक छ । सोही अनुसार तपाईलाई कौतुहलता हुन सक्छ कुन देशका पुरुषको लिंगको आकार कति हुन्छ भनेर । तपाईको यो कौतुहलता हामीले केही हदसम्म भने पनि…
Read More
मस्तिष्क र हड्डीका लागि फाइदाजनक आँप

मस्तिष्क र हड्डीका लागि फाइदाजनक आँप

फलफूलको राजा आँप बच्चादेखि बुढासम्मका व्यक्तिका लागि मनपर्ने फल हो । आँप स्वादमा मात्र होइन पोषक तत्वको भण्डार पनि हो । आँपको सेवनले धेरै प्रकारका रोगहरुबाट पनि बच्न सकिन्छ । आँपले “ह्यापी हर्मोन” उत्पादन गर्ने चिकित्सकहरु बताउँछन् । बच्चाहरु पनि आँप निकै मन पराउँछन् । ८ महिनाभन्दा बढीका बालबच्चालाई आँप खुवाउन सकिन्छ । आँपले बच्चाहरुको मानसिक विकास गर्नुका साथै पाचन तन्त्र पनि ठिक गराउँछ भने यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । १. दिमाग र हड्डीको विकास आँपको सेवनले बच्चाको दिमाग र हड्डिहरुको विकास गर्छ । आँपमा थुप्रै प्रकारका पोषक तत्वहरु पाइन्छ । क्याल्शियम, बेटा क्यारोटिन, भिटामिन ए जस्ता तत्वहरुले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.