जीवनशैली

चायाबाट छुटकारा पाउन अपनाउनुस् यी घरेलु  उपाय

चायाबाट छुटकारा पाउन अपनाउनुस् यी घरेलु उपाय

गर्मी महिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । यो मौसममा कपालमा धेरै समस्या देखिन्छ । तर केही त्यस्ता साधारण उपायहरु छन्, जसले कपाललाई चमकदार र मजबुत बनाउन अनि कपाल झर्ने र चायाको समस्याबाट टाढा रहनका लागि तपाईलाई सघाउनेछ । नरिवलको तेल यो हामी सबैलाई थाहा छ कि नरिवलको तेल शिरको छालाका लागि निकै राम्रो हुन्छ । यसले कपालमा पनि सबै प्रकारका इन्फेक्सन र चाया समाप्त गर्छ । नुहाउनुभन्दा एक रात पहिले नरिवलको तेलले टाउको र कपामा राम्रोसँग मसाज गर्नुस् । घ्यु कुमारी एलोभेरा अर्थात ध्यु कुमारीले पनि चायाको समस्याबाट राहत दिनसक्छ । यसमा रहेका प्रचुर गुणहरुले कपाल र…
Read More
महिलालाई प्रभाव पार्न पुरुषमा हुनु पर्छ यस्ता गुण

महिलालाई प्रभाव पार्न पुरुषमा हुनु पर्छ यस्ता गुण

काठमाडौं । महिलाहरु चाहन्छन् आफुले संगत गर्ने पुरुष संस्कारी र सहयोगी होस् । प्राय महिलाहरुले मिजासिलो, इमान्दार र सहयोगी पुरुषसंग संगत गर्न चाहेका हुन्छन् । त्यति मात्रैले हुन्न महिलालाई प्रभाव पार्न कस्तो गुण हुनुपर्छ हेरौं । महिलालाई आदर गर्ने : हरेक महिलाहरु आफ्नो पुरुष साथीले आफ्नो आदर र इज्जत गरोस् भन्ने चाहन्छ । हेपेर बोल्ने र कुरा काट्ने पुरुष महिलालाई मन पर्दैन महिलाको इज्जत नगर्ने पुरुषहरुलाई उनीहरु मन पराउँदैनन् । साँचो माया गर्ने : ‘म तिमीलाई धेरै माया गर्छु’ भनेर मात्रै हुँदैन । व्यावहारिक रुपबाटै महिलाहरु कोमल हुने भए’कोले पुरुषहरुबाट बढी मायाको अपेक्षा गर्छन् । उनीसँग संगै बसेर चिया पिउने,…
Read More
पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन? यस्तो भन्छ अध्ययन

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन? यस्तो भन्छ अध्ययन

नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले कलिलो उमेरमा यौनसम्पर्क राखेर आफ्नो कौमार्य गुमाउनु सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। अध्ययनमा सहभागी एकतिहाइभन्दा बढी युवती र एकचौथाइभन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए। ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ। हालै सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुन सक्छन्। झन्डै १० वर्षमा गरिने सो अध्ययनले ब्रिटेनका नागरिकहरूको यौनसम्बन्धी व्यवहारबारे विस्तृत जानकारी…
Read More
खतरनाक हुनसक्छ मानसिक तनाव, यसरी गर्नुस् कम

खतरनाक हुनसक्छ मानसिक तनाव, यसरी गर्नुस् कम

एजेन्सी । जीवनमा मानिसहरुका थुप्रै मानसिक र शारीरिक समस्याहरु आइपर्छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भएको लकडाउन र भाइरसको महामारीले विश्वभर नै मानिसहरु तनाव झेलिरहेका छन् । तनावकै कारण आत्महत्या गर्नेहरुको संख्या पनि बढ्दो छ । मानसिक तनावका कारण मानसिक रुपमा नै अस्वथ हुने भएको यसको समयमा नै तनाव कम गर्ने उपायहरु खोज्न आवश्यक छ । तनाव कम गर्नका लागि आफैले केही पहलहरु गर्न सकिन्छ । जस्तैः किताब पढ्ने पुस्तक कुनै पनि व्यक्तिका लागि असल साथी मानिन्छ । व्यस्तताका कारण पछिल्लो समय मानिसहरुले किताब पढ्न छोड्दै गएका छन् । किताब पढ्ने बानीले दिमागलाई शान्ती मिल्छ । अनावश्यक सोचाईहरुबाट समेत…
Read More
चिसो मौसममा देखापर्ने १० स्वास्थ्य समस्या, यसरी गर्नुहोस् स्वास्थ्यको ख्याल

चिसो मौसममा देखापर्ने १० स्वास्थ्य समस्या, यसरी गर्नुहोस् स्वास्थ्यको ख्याल

काठमाडौं । नेपालमा यतिबेला चिसौ मौसम छ । यसरी वातावरण चिसो भएपछि त्यसँग शरीरको तापमान मिल्दैन । त्यसकारण शरीरमा त्यस विरुद्ध लड्न खोज्ने शक्ति आवश्यक पर्छ । चिसोले मानिसमा धेरै स्वास्थ्य समस्या देखापर्छन् । जाडोमा अन्य मौसममा भन्दा बालबालिका र वृद्धवृद्धालाई बढि मात्रामा स्वास्थ्य समस्या देखिने गरेको छ । चिसो मौसममा देखिन सक्ने स्वास्थ्य समस्याः १. हाइपोथर्मिया शरीरमा तापक्रमको मात्रा कम हुनुलाई हाइपोथर्मिया भनिन्छ । यो समस्या आउँदा जीउ काम्ने, दिमाग सुस्त हुने, मानिसको समवेदना कम हुने गर्दछ । हाइपोथर्मियाको मात्रा बढे मानिस बेहोस नै हुने र बेहोसीमै अस्वभाविक ब्यवहार देखाउने गर्दछ । यदि हाइपोथर्मिया बढेमा मुटुको धड्कन नै रोकिने…
Read More
पहिलो डेटमा नै पार्टनरलाई आफ्नो वशमा पार्ने यी उपाय जान्नुहोस्

पहिलो डेटमा नै पार्टनरलाई आफ्नो वशमा पार्ने यी उपाय जान्नुहोस्

काठमाडौं । अहिलेको समयमा कुनै युवतीसँग वा युवकसँग डेटमा जानु सामान्य मान्न थालिएको छ । त्यस्तै, पहिलोपटक डेट ( first date ) मा जाँदै हुनुहुन्छ र पार्टनरसँगको सम्बन्ध सुमधुर र दिगो बनाउन चाहनुहुन्छ ? तर चाहेर पनि तपाईं कहिलेकाँही आफु अनुकुल गर्न सक्नुहुँदैन । त्यसको प्रत्यक्ष प्रभाव तपाईंको पार्टनरलाई नपर्ला भन्न सक्ने अवस्था रहँदैन । आज हामी विशेष गरेर पहिलो डेटमै युवतीलाई आफ्नो बशमा पार्ने केही उपाय ( tips ) हरुबारे चर्चा गर्न गइरहेका छौँ । सामान्यतयाः पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नु राम्रो हुन्छ । सकेसम्म तपाईंको पार्टनर आइपुग्नु भन्दा अगाडि तपाई त्यहाँ पुग्दा त्यसको प्रभाव…
Read More
चिसो मौसममा यसकारण बदल्नुहोस् आफ्नो नुहाउने तरिका

चिसो मौसममा यसकारण बदल्नुहोस् आफ्नो नुहाउने तरिका

शरीरलाई सर–सफाई गर्न र स्वस्थ रहनका लागि नुहाउन जरुरी छ । दैनिक नुहाउने बानी भएका मानिसहरुलाई पनि चिसो मौसममा नुहाउन अत्यास लाग्छ । तर एक दिन बिराएर नुहाउँदा पनि गलत भने हुँदैन । जाडो मौसममा तपाईंको शरीर कपडाले ढाकेको भएका कारण विरलै फोहोर हुन्छ । चिसो मौसममा बढी नै लुगा लगाइने भएकोले प्रदुषणले पनि तपाईंको छालालाई कमै हानी गर्छ । तर चिसो मौसममा नुहाउनुको गलत तरिका तपाईंका लागि भारी पर्नेसक्छ । चिसो मौसममा टाउको पहिला नुहाउनुका बेफाइदाः आयुर्वेदका अनुसार नुहाउने बेला पहिला नै टाउकोमा पानी हाल्नुहुँदैन । शरीरमा पहिला पानी हालेपछि मात्रै टाउकोमा पानी हाल्नुपर्छ । सुरुमा नै टाउकोमा पानी…
Read More
कतै तपाईं खाली पेटमा यी ५ चीजको सेवन त गर्नुहुन्नँ ? यो सानो गल्तीको हानी बढी

कतै तपाईं खाली पेटमा यी ५ चीजको सेवन त गर्नुहुन्नँ ? यो सानो गल्तीको हानी बढी

तौल घटाउनका लागि धेरैजसो मानिसहरु डाइटको सहारा लिन्छन् । तर दिनको सुरुवातमा तपाईंले के खाइरहनुभएको छ, त्यसमा पनि तौल बढ्ने नबढ्ने कुरा निर्भर हुन्छ । केही खानेकुरा खाली पेटमा खाँदा तपाईंलाई जलन र एसिडिटीको समस्या हुनसक्छ । साथै, तपाईंको तौल कम गर्ने सपना पनि टुट्न सक्छ । आउनुहोस्, आज त्यस्ता खानेकुराबारे जानकारी लिऔं जुन खालीपेटमा कहिले पनि खानु हुँदैन । अमिलो फलफूलः अमिलो फलफूल खाली पेटमा कहिले पनि खानुहुँदैन । यसो गर्दा शरीरमा अत्यधिक मात्रामा एसिड बन्न थाल्छ । फलमा फाइबर भरपुर मात्रामा हुन्छ त्यसैले यो खाली पेटमा खाँदा अतिरिक्त भार पर्नसक्छ । यसको साटो दिनको सुरुवात किशमिश वा भिजाएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.