स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए ४८४ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ४८४ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ। छिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय...
काेराेनाबाट १७ जनाकाे मृत्यु, मृतककाे संख्या १६ सय जनिक

काेराेनाबाट १७ जनाकाे मृत्यु, मृतककाे संख्या १६ सय जनिक

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा थप १७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ७५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।...
थप १ हजार ९६ जनामा काेराेना संक्रमण

थप १ हजार ९६ जनामा काेराेना संक्रमण

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ७५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै हिजाे नेपालमा १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
सुर्खेतमा थप एक कोरोना संक्रमितकाे मृत्यु

सुर्खेतमा थप एक कोरोना संक्रमितकाे मृत्यु

स्वास्थ्य
सुर्खेत । सुर्खेतमा थप एक जनाको कोरोना संक्रमणबा कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरेशन कम रहेको, अक्सिजन आदान प्रदानका साथै भेन्टिलेटरमा राखेर उपचार गरिएको र सुधार नभएपछि शनिबार राति मृत्यु भएको महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । ती बिरामी बेहोस भएपछि छाती थिचेर ब्युँताउने प्रयास गरिएको थियो । स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जनस्वास्थ्य कार्यालय सुर्खेतको समन्वय तथा नेपाली सेनाको सहयोगमा मृतकको शव व...
शुक्रबार थप १६ जनाको कोरोनाबाट मृत्यु

शुक्रबार थप १६ जनाको कोरोनाबाट मृत्यु

स्वास्थ्य
काठमाडाैं । नेपालमा थप १६ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे छ। याेसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार चार सय ४७ रहेको मन्त्रालयले जनाएको छ।...
उपत्यकामा थपिए ६ सय ६ कोरोना संक्रमित

उपत्यकामा थपिए ६ सय ६ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा  २ सय ४७ महिला र ३ सय ५९ जना पुरुष गरी ६०६ जनाकाे काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४१ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै शुक्रबार देशभर १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
२४ घण्टामा १५ सय ७५ कोरोना मुक्त, संक्रमण मुक्त हुनेकाे संख्या २ लाख २१ हजार ८४७ पुग्याे

२४ घण्टामा १५ सय ७५ कोरोना मुक्त, संक्रमण मुक्त हुनेकाे संख्या २ लाख २१ हजार ८४७ पुग्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २१ हजार ८४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यस्तै नेपालमा शुक्रबार थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
शुक्रबार थपिए १ हजार २७२ काेराेना संक्रमित

शुक्रबार थपिए १ हजार २७२ काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ५७५ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २१ हजार ८४७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै हिजाे बिहीबार नेपालमा १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
डा. गोविन्द केसी कोरोना मुक्त

डा. गोविन्द केसी कोरोना मुक्त

स्वास्थ्य
काठमाडौं ।  डा. गोविन्द केसी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। संक्रमण भएको २१ औँ दिनमा डा. केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएसँगै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसी बिहीबार साँझ डिस्चार्ज भएका छन्। चिकित्सा शिक्षा सुधार र निःशुल्क स्वास्थ्य सेवाका लाागि डा. केसी २० पटक आमरण अनसनमा बसिसकेका छन् ।...
प्रदेश-१ मा थपिए २ सय ८७ काेराेना संक्रमित

प्रदेश-१ मा थपिए २ सय ८७ काेराेना संक्रमित

स्वास्थ्य
काठमाडाैं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १२२ मध्ये विराटनगरमा ६१, झापामा ६१, सुनसरीमा ४८, सङ्खुवासभामा १५, इलाममा चार, पाँचथर र उदयपुरमा तीन/तीन, भोजपुरमा दुई, ताप्लेजुङ, खोटाङ र धनकुटामा एक/एक तथा प्रदेश बाहिरका २६ जना रहेका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २७ हजार ८२० पुगेको छ । दश जनालाई निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २२ हजार ४३७ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म एक लाख ९४ हजार १६७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिसकिएको छ ।...