स्वास्थ्य

२४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

२४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।...
१२१७ जनामा काेराेना संक्रमण, १०६४ जना डिस्चार्ज

१२१७ जनामा काेराेना संक्रमण, १०६४ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै हिजाे नेपालमा १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
काेराेना संक्रमणबाट पोखरामा थप ४ जनाकाे मृत्यु

काेराेना संक्रमणबाट पोखरामा थप ४ जनाकाे मृत्यु

स्वास्थ्य
कास्की । पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत ४८ घण्टाकाे अवधीमा उपचारकै क्रममा थप ४ जना काेराेना संक्रमितकाे मृत्यु भएको हाे । कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका-८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहीबार बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । अन्य दुईजनाको भने बुधबार उपचारका क्रममा पोखरामै मृत्यु भएको हो । पोखरा महानगरपालिका-१३ का ५१ वर्षीय पुरुषको बुधबार बिहान साढे ५ बजेतिर फिस्टेल अस्पताल र वडानम्बर ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ बजे मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशना...
नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

स्वास्थ्य
काठमाडौं । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उनले बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर सफल भएपछि तिनलाई पनि खोप लगाइने जानकारी दिए । सरकारले पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भएको छ । मन्त्रालयले विश...
झापा, मोरङ र सुनसरीमा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु

झापा, मोरङ र सुनसरीमा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु

स्वास्थ्य
काठमाडाैं । कोरोना भाइरसकाे संक्रमणबाट झापा, मोरङ र सुनसरीमा थप एक/एक गरी तीन जनाकाे मृत्यु भएको छ। सुनसरीको रामधुनी-७ का ६३ वर्षीय वृद्धको बिहीबार बिहान नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ। ती वृद्धलाई गत २३ गते अस्पताल भर्ना गरिएको थियो। यस्तै, दमक-१० का ६९ वर्षीय वृद्धको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो। यस्तै मोरङको उर्लाबारी-१ का ८४ वर्षीय वृद्धको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको बुधबार राति ९ बजे मृत्यु भएको उर्लाबारी नगरपालिकाले जनाएको छ।...
उपत्यकामा थपिए ४९६ कोरोना संक्रमित

उपत्यकामा थपिए ४९६ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुष गरी ४९६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ९१ हजार ५७७ जना संक्रमित भएका छन्, जसमध्ये ४२८ जनाको मृत्यु भएको छ। हालसम्म ८६ हजार ३६८  जना निको भएका छन्। ललितपुरमा १४ हजार ९२ जना संक्रमित भएका छन्। जसमा १२८ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार २४ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ३३६ संक्रमितमध्ये ९६ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७८७ जना निको भएका छन्। आज काठमाडौमा ४ हजार ७८१, ललितपुरम ९४० र भक्तपुरमा ४५३ जना संक्रमित रहेको स्वास्थ...
थप १४ जना कोरोना संक्रमणबाट मृत्यु

थप १४ जना कोरोना संक्रमणबाट मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमणबाट मृत्यु भएकाे छ। याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ४८३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ ।...
१ हजार ४८३ जना काेराेना संक्रमित डिस्चार्ज हुँदा १०५६ संक्रमित थपिए

१ हजार ४८३ जना काेराेना संक्रमित डिस्चार्ज हुँदा १०५६ संक्रमित थपिए

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ४८३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै हिजाे नेपालमा १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
अर्घाखाँचीका काेराेना संक्रमितकाे बुटवलमा मृत्यु

अर्घाखाँचीका काेराेना संक्रमितकाे बुटवलमा मृत्यु

स्वास्थ्य
बुटवल । रूपन्देहीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा अर्घाखाँचीको धारापानी-४ का ४० वर्षीय पुरूषको मृत्यु भएकाे छ । अर्घाखाँची ती पुरूषको उपचारको क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ। ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।...
छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन

छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन

स्वास्थ्य
काठमाडाैँ । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो । मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई कबुलियतनामाबमोजिम खटाएको ठाउँमा जान निर्देशन दिएको हो । मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्सक छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार मन्त्रालयसमक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महाबौद्ध काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अध्ययन संस्थान महाराजगञ्ज क्याम्पस महाराजगञ्ज र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्...