स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या कति पुग्यो?

नेपालमा कोरोना संक्रमितको संख्या कति पुग्यो?

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार गत २४ घण्टामा ७ हजार २५९ जनाको पीसीआर र ४ हजार ४८९ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,७२८ र ९०८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ३४८ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ। यसअघि हिजो २,४४४ जनामा कोरोना पुष्टि हुँदा ३,८५३ जना संक्रमण मुक्त भएका थिए भने ४२ जनाको मृत्यु थियो।...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार गत २४ घण्टामा ६ हजार ६४८ जनाको पीसीआर र ४ हजार ९९२ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,५०९ र ९३५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८५३ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ। यसअघि हिजो १,९२० जनामा कोरोना पुष्टि हुँदा ३,००७ जना संक्रमण मुक्त भएका थिए भने ३४ जनाको मृत्यु थियो।...
कोरोना संक्रमण घटेको छ तर जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण घटेको छ तर जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर घटेको तर जोखिम भने अझै कायम रहेकोभन्दै सम्पूर्ण नागरिकहरुमा सजग रहन आग्रह गरेको छ। सोमबार मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण घटेको तर जोखिम हटेको छैन है भन्दै सजग रहन सम्पूर्णमा आग्रह गरेको हो। ‘हाल निषेधाज्ञा खुकुलो भएपनि संक्रमणको जोखिम उत्तिकै छ र सावधानी अपनाउनु अन्त्यन्त जरुरी छ, त्यसैले कम नपरी घर बाहिर ननिस्कौं।’ मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। यस्तै, विज्ञप्तिमा ‘घर बाहिर जाँदा नाक,मुख र चिउडों छोपिने गरेर मास्क लगाउने, घर आउने बित्तिकै साबुनपानीले मिचिमिची हात धुने,नियमित बाहिर जानु छ भने परिवारसँग सकेसम्म घुलमिल नहुने, साथीलाई भेट्दा हात नमिलाउने र घरबाहिर गएर फर्केपछि नुहाउन आग्रह गरिएको छ।...
नेपालमा पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

नेपालमा पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ।...
नेपालमा पछिल्लो २४ घण्टामा कति जनालाई कोरोना पुष्टि भयो?

नेपालमा पछिल्लो २४ घण्टामा कति जनालाई कोरोना पुष्टि भयो?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन्।...
नेपालमा पछिल्लो २४ घण्टामा कति जना कोरोना संक्रमित निको भए?

नेपालमा पछिल्लो २४ घण्टामा कति जना कोरोना संक्रमित निको भए?

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार अनुसार गत २४ घण्टामा ६ हजार जनाको पीसीआर र ३ हजार ८३६ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १३५३ र ५६७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ००७ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ०९ पुगेको छ। यसअघि हिजो २,०१६ जनामा कोरोना पुष्टि हुँदा ४,९१४ जना संक्रमण मुक्त भएका थिए भने ३० जनाको मृत्यु थियो।...

कोरोनाविरुद्धको अवैध खोप ५ हजारमा बिक्री, कालोबजारीमा संलग्नमाथि कारवाही गर्न माग

कोरोनाविरुद्धको अवैध खोप ५ हजारमा बिक्री, कालोबजारीमा संलग्नमाथि कारवाही गर्न माग

Featured, स्वास्थ्य
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप (कोभिशिल्ड) अवैध रुपमा भित्र्याएर लुकिछिपी चर्को मूल्यमा विक्री गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । यसरी अवैध रुपमा भित्र्याइएको खोप ३ देखि ५ हजार रुपैयाँसम्म बिक्रीवितरण भइरहेको सूचना आएको मञ्चको भनाइ छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा अवैध रुपमा भित्र्याएर कालोबजारी हुन थालेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् । सरकारी निकायबाटै खोपहरू गायब भएको आश्चर्यजनक समाचारहरु आइरहेको बेलामा केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्यमाथि खोलवाड गर्ने भ्रष्ट मनस्थितिका व्यक्तिहरुले यस प्रकारको धन्दा गर्न थालेको मञ्चको आरोप छ । ‘सरकारी संयन्त्रबाट नै खोप गायव भएको...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।...