अन्तर्वार्ता

रामचन्द्रजीले जिब्रो सम्हाल्नुपर्छ

रामचन्द्रजीले जिब्रो सम्हाल्नुपर्छ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ सभापति शेरबहादुर देउवाको टिमभित्र शक्तिशाली नेताका रुपमा चिनिन्छन् । पटक–पटक मन्त्री र कांग्रेसको राम्रा पदमा पुगिसकेका श्रेष्ठसँग पार्टीभित्रको आन्तरिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश : ० नेपाली कांग्रेस बिरामी परेको छ । किन क्रियाशील हुन सकेन कांग्रेस ? – बिरामी परेको छैन । पार्टीभित्र विवाद छ । त्यो साधारण कुरा हो । बाहिर देखिए जस्तो द्वन्द्व कांग्रेसभित्र छैन । ० सभापति शेरबहादुर देउवा असफल भनेर आरोपहरू लागिरहेका छन् नि ? – शेरबहादुर देउवालाई असफल भन्न मिल्दैन । देउवाले चुनाव जितेपछि धेरै लिबरल हुनुभयो । आवश्यकताभन्दा धेरै लिबरल हुनुभयो । आफूले चुनाव जितेपछि आफूसँग हारेको नेतालाई…
Read More
महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने ?

महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने ?

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी राष्ट्रियसभामा कांग्रेसको तत्कालीन सचेतक सरिता प्रसाइँ पार्टीभित्र स्पष्ट वक्ताका रुपमा लिइन्छ । चित्त नबुझेको कुरा नेताहरूका अगाडि राख्न सक्ने नेतृ प्रसाइँले राष्ट्रियसभामा राम्रो भूमिका निभाएकी थिइन् । राष्ट्रियसभामा कांग्रेसले गरेका कामकारबाही र १४औँ महाधिवेशनका विषयमा नेतृ प्रसाइँसँग गरिएको कुराकानीको सम्पादित अंश : ० राष्ट्रियसभामा तपाईहरूको कार्यकाल कस्तो रह्यो ? अनुभव र काम के गर्नुभयो ? – संविधान आएपछि हाम्रो पहिलो अनुभव रह्यो । राष्ट्रियसभामा जाँदा कस्तो हुन्छ ? के हुन्छ भन्ने खुलदुली नै थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाको फरक के थियो भनेर पनि हामीलाई खुलदुली नै थियो । राष्ट्रियसभामा गइसकेपछि त्यसको औचित्य अर्कै किसिमको…
Read More
कोरोनाको भ्रम र यथार्थ बारे डाक्टरको सरल जवाफ

कोरोनाको भ्रम र यथार्थ बारे डाक्टरको सरल जवाफ

काठमाडौं । डा. प्रियंवदा पौड्याल बेलायतको युनिभर्सिटी अफ ससेक्सकी सिनियर पब्लिकहेल्थ लेक्चरर हुन् । अहिले विश्वभर महामारीका रुपमा फैलिइरहेको कोभिड १९ (कोरोना भाइरस) बारे निकै उनले निकै साधारण भाषामा केही प्रश्नहरुको उत्तर दिएकी छन् । १. कोरोना भाइरस के हो ? कोरोना भाइरस स्वासप्रश्वास रोगसँग सम्वन्धित भाइरस हो। यसको वैज्ञानिक नाम सार्स—कोभ—२ हो। कोरोना भाइरसले लगाउने रोगलाई चाहिँ कोभिड—१९ भनिन्छ। २. यो रोग कहिले र कहाँबाट सुरु भयोर ? यो रोग चीनको वुहान प्रान्तमा सन् २०१९ को डिसेम्बर महिनातिर सुरु भएको मानिन्छ। ३. यो रोग कुन उमेरका मान्छेलाई लाग्छर ? हालसम्मको तथ्याङ्कअनुसार यो रोग बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.