लद्दाखमा भारतीय सेनाकाे ‘स्पेशल फोर्स’ तैनाथ

एजेन्सी । भारत र चीनबीच सीमा विवाद कायमै रहेका बेला लद्दाखमा भारतीय सेनाकाे स्पेशल फाेर्न तैनाथ भएकाे छ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार देशका अलग-अलग स्थानमा रहेकाे स्पेशल फोर्सकाे युनिटलाई लद्दाखमा लगिएकाे हाे। जहाँ उनीहरु अभ्यासगरिरहेका छन्।

स्पेशल फोर्सकाे टुकडी पूर्वी लद्दाखमा तैनाथ गरिएकाेआजतकले आफ्नाे अनलाइन संस्करणमा उल्लेख गरेकाे छ।

भारतमा १२ भन्दा बढी स्पेशल फोर्सकाे रेजिमेन्ट रहेकाे बताइन्छ। अलग-अलग इलाकामा तालिम दिइन्छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.