चिनियाँ कम्पनी नेपालकाे पूर्वी भागमा फलकाे खेती गर्ने तयारीमा

काठमाडाैँ । चीनको टियानजिन टेक्नोलोजी लिमिटेड कम्पनीले नेपालकाे पूर्वी भागमा फलकाे खेती गर्ने याेजना बनाइरहेकाे छ।स्राेतकाे अनुसार उक्त कम्पनीले झापा जिललाकाे दमकसँगै रहेकाे रतुवामई नदी नजिकै ३ हजार हेक्टरमा फलकाे खेती गर्ने याेजनाअनुसार कार्य अगाडि बढाएकाे छ।

उक्त कम्पनीले फार्मिंग प्रोजेक्ट विकास गर्ने योजनाअनुरूप त्यहाँकाे जग्गा छनाेट गरेकाे स्राेतकाे भनाइ छ। उक्त कम्पनीले त्यहाँ यदि फलकाे खेती गर्याे भने हजाराैँ हेक्टर कृषि भूमिलाई नष्ट गरिदिन्छ।

यहाँ रतुवामई नदी नजिकै फलकाे रूख राेप्छ साथै कम्पनीले मेची नदीकाे पानी उपयाेग गर्छ। जसले मेची केही समयमै सुक्छ र किसानले सिँचाइ गर्न नपाउँदा उब्जनीमा ह्रास अाउछ। स्राेतले दिएकाे जानकारीअनुसार उक्त कम्पनीलाई ९९ सय वर्षकाे लागि त्यहाँकाे जग्गा भाडामा दिन लागिएकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.