ड्रग्स मुद्दामा मुछिएपछि अदालत गुहार्दै रकुल

काठमाडाैं । भारतीय चलचित्रकी चर्चित अभिनेत्री रकुल प्रीत सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोडिएकाे भन्दै अदालत गुहारेकी छिन् ।

दिल्लीको उच्च न्यायलमा उजुरी दिदै रकुलले आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाउदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् ।

नायिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोको दबाबमा आएर आफ्नो नाम लिएको समेत रकुलको तर्क छ । रकुलले आफ्नो नाम बदनाम गरिरहेका न्यूज मिडियालाई कारवाहीको समेत माग गरेकी छिन् ।

रकुलको उजुरीपछि अदालतले भारतको केन्द्र सरकारसँग यसको जवाफ मागेको छ । मिडियाले पनि रियाको मुद्दामा रकुलसँग सम्बन्धित बिषयलाई ध्यान दिएर प्रशारण गर्ने अपेक्षा पनि गरेको छ ।

केही दिनदेखि मिडियामा साराअली खान, रकुल प्रित जस्ता कलाकारको नाम रियाले आफ्नो बयानमा लिएको भन्दै खबर प्रशारण भैरहेका छन् । तर, एनसीबीका निर्देशक केपीएस मल्होत्राले यो कुराको खण्डन गर्दै रियाले कुनै कलाकारको नाम नलिएको उल्लेख गरेका थिए ।

ताजा अपडेट

बाढीपहिरो र डुबान परी कतिले गुमाए ज्यान?

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ...

हतियार देखाउँदै महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा युवा पक्राउ

दाङ । लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करण गरेको आरोपमा १ जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य २...

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ५८३...

धनुषामा एक साता थपियो निषेधाज्ञा,आंशिक खुकुलो बनाउने निर्णय

धनुषा । धनुषामा निषेधाज्ञा एक साताका लागि लम्ब्याइने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञाआंशिक खुकुलो गर्ने निर्णयसहित एक हप्ता लम्ब्याइएको हो । जिल्लामा योसहित...

थप २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४...

२ मेयरसहित १४ जनामाथि माओवादीले लियो एक्सन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय...

एयरपोर्टमै कार्यरत प्रहरी जवान लागूऔषधसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य...

आज रातिबाट पठाओ र टुटल सेवा सुरु हुने

काठमाडौं । निषेधाज्ञाका कारण बन्द रहेको राइड सेयरिङ सेवा आज रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवा कम्पनी टुटल र पठाओलगायतका कम्पनीले...

चर्चित