मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद्काे नियमित बैठक सुरू भएकाे छ ।

बैठक केहीबेर अघि नियमित एजेन्डामाथी छलफल सुरू भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बालुवाटारमा जारी साेमबारकाे बैठकले नेपाल बिद्युत् प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने सम्भावना छ ।

त्यस्तै वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनसम्बन्धि सिफारिस समेत हुने सम्भावना रहेकाे स्राेतले बतायाे ।

Facebook Comments