फेरि बढ्यो सुनको मूल्य

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ९ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला ९ सय ५० रुपैयाँ पुगेको छ ।

चाँदी हिजो प्रतितोला ९ सय ४० रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Facebook Comments