‘चिनियाँ राष्ट्रपति सी अधिनायकवादी शासनतर्फ उन्मुख’

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

बेइजिङ । चीनमा राष्ट्रपति सी जिनपिङ अधिनायकवादी शासनतर्फ उन्मुख भएकाे टिप्पणी गर्दै एक लेखकले पुस्तक प्रकाशित गरेका छन्।

सीका आलोचकको रुपमा चिनिने प्राध्यापक तथा लेखक जु झंगरुनले लेखेकाे पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टीमाथि कटाक्षा पाेखिएकाे छ। साेही कारण उनलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

राजधानी बेइजिङस्थित जुको निवासबाटै प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । सिघुवा युनिभर्सिटीका कानुनका प्राध्यापक जु राष्ट्रपति सीका कट्टर आलोचकको रुपमा चिनिन्छन् । जुको एक पुस्तक गत महिना अमेरिकाबाट प्रकाशित भएकको थियो । जहाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीको कडा आलोचना गरिएको छ ।

सोही पुस्तकका कारण प्राध्यापक जुलाई पक्राउ गरिएको बताइन्छ । प्राध्यापक जुले नेता सीलाई अधिनायकवादी शासनतर्फ उन्मुख भएको उल्लेख गरेका थिए ।

Facebook Comments