काठमाडाैँ । चीनको एक समूहले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच भिडियो कन्फ्रेन्स हुनभन्दा एक दिन अगाडि नेपालको सर्वोच्च शिखर सगरमाथाको आधारमा चिनियाँ झन्डा फहराए।
उक्त झन्डा फहराएको नेपाली नागरिकहरूले देखेपछि विरोध गरेका थिए। सोही क्रममा नेपाली नागरिकले यस्तो रवैयाप्रति आपत्ति जनाए। त्यसपछि चिनियाँ समूह झन्डा फहराएको भोलिपल्ट हटाएका थिए।
https://www.youtube.com/watch?v=GcdXinUf278
