काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बैंकक प्रस्थान गरेका छन् ।
मंगलबार थाइ एयरवेजको जहाजमार्फत उनी थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् ।
उनी कार्बन बजार र ट्रेडिङ सम्बन्धी कार्यक्रममा भाग लिन त्यसतर्फ गएको बताइएको छ ।
थाइल्याण्डमा जुलाई ८ तारिखदेखि १० तारिकसम्म एसिया जलवायु शिखर सम्मेलन २०२५ रहेको छ ।












Facebook Comments