बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ

कञ्चनपुर । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २५ वर्षीय वीरु चौधरीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

पीडित बालिकाका परिवारकाका उजुरीका आधारमा चौधरीलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

“बालिकाको स्वास्थ्य परीक्षण गर्नका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी गरेका छौँ”, उनले भने।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.