क्यानडाविरुद्ध टस जिती पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ ।
क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला हुनेछ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृङ्खला हो ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.