आजबाट देशभर नयाँ भर्ना अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु गर्ने भएको छ ।

आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजबाट भर्ना अभियान सुरु गर्न लागिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २ जेठबाट नयाँ भर्ना अभियान सुरु गर्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको छ ।

आजबाट सुरु भएको भर्ना अभियान यही वैशाख ३१ गतेसम्म सञ्चालन गरिने छ । यस अवधिमा देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले विद्यार्थीको नयाँ भर्ना लिइसक्नुपर्ने केन्द्रले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.