एकैपटक ठूलो संख्यामा प्रहरी हवल्दारको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं – प्रहरी प्रधान कार्यालयले एकैपटक ३ हजार १ सय ५६ प्रहरी हवल्दारहरूको सरुवा गरेको छ ।

सोमवार कार्यालयले एकैपटक ठूलो संख्यामा हवल्दारको सरुवा गरेको हो ।

आज साँझ कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै सरुवाबारे जानकारी समेत गराएको छ।

फागुन महिनादेखिको तलब, भत्तासमेत अहिले सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी हवल्दारहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.