काठमाडौं । विहिबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ जना पुगेकाे छ ।













Facebook Comments