काठमाडौंका यी १९ ठाउँबाट बुस्टर डोज लगाउन सकिने

काठमाडौं: कोरोना महामारीको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै आजबाट काठमाडौँमा कोभिड-१९ विरुद्ध बुस्टर डोज दिन थालिएको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अंग्रपक्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन थालिएको हो।

बागमती प्रदेश स्वास्थ्य कार्यालय टेकुका अनुसार काठमाडौं उपत्यकाभित्र १९ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने छ। बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्ने छ। त्यस्तै, बुस्टर लगाउन जाँदा यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्ने जनाइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.