चिन्तनमा रुपान्तरण जरुरी छः सामाजिक विकासमन्त्री बराल

बुटवल । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सबै समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका साथ चिन्तनमा पनि रुपान्तरण जरुरी रहेको बताए ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री बरालले कोभिड–१९ को संक्रमणका कारण देश बन्दाबन्दीको विषम परिस्थितिमा गुज्रिएका अवस्थामा सबै जाति एवं समुदायको संयुक्त प्रयासबाटै कोरोनामाथि जीत सम्भव रहेको जनाए। रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.