काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई काज सरुवामार्फत परिवर्तन गरेको छ ।
बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको सरुवा गरेका हुन् । जसमध्ये ललितपुरमा घनश्याम उपाध्याय र भक्तपुरमा रुद्रादेवी शर्माको सरुवा भएको छ।
यस्तै, पुन्यविक्रम पौडेललाई गुल्मी, शंकरहरि आचार्य गोरखा र काशीराज दाहाललाई मोरङ सरुवा गरिएको छ।
हेर्नुहोस् अन्यको सुची :











Facebook Comments