कोभिड–१९ को उत्पति बारे छानवीनका लागि १ सय २४ देशको मोर्चाबन्दी

काठमाडाैँ । १२४ वटा राष्ट्रहरूको विश्वव्यापी गठबन्धनले कोभिड –१९ भाइरसको उत्पतिको बारेमा स्वतन्त्र अनुसन्धानका लागि अष्ट्रेलियाको प्रयासलाई समर्थन गरेको छ।

कोरोनाभाईरसको मूलको छानवीनको लागि प्रस्ताव गरिएको यसको उत्पत्ति र प्रसारकोको बारेमा एक अर्कामाथि दोषारोपण गर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरिएको छ ।

सो प्रस्तावलाई अष्ट्रेलिया, अल्बानिया, बेलारूस, बंगलादेश, भुटान, ब्राजील, चिली, क्यानडा, कोलम्बिया, डोमिनिकन रिपब्लिक, जिबूती, अल साल्भाडोर, इक्वेडर, गुयाना, ग्वाटेमाला, भारत, आइसल्याण्ड, इन्डोनेसिया, जापान, मलेसियालगायतले समर्थन जनाएको छ । त्यस्तै, माल्दिभ्स, कजाकिस्तान, मोनाको, मेक्सिको, न्यूजील्याण्ड, मोन्टेनेग्रो, नर्वे, पराग्वे, उत्तर म्यासेडोनिया, कतार, पेरू, मोल्दोभा गणराज्य, कोरिया गणराज्य, सान मारिनो, रूसी संघ, अफ्रिकी समूह र यसको सदस्य देशहरू, साउदी अरेबिया, युरोपेली संघ र यसको सदस्य राज्यहरू, टर्की, ट्युनिसिया, युक्रेन र ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डले पनि उक्त प्रस्तावमा समर्थन गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम घ्रेबेरियससले कोरोनाभाइरस महामारीको उत्पति र समयक्रमबारे स्वतन्त्र र निष्पक्ष प्रक्रियाको थालनी गर्नुपर्ने माँग गर्दै उक्त प्रस्ताव डब्ल्यूएचएलाई बुझाईने बताइएको छ। विश्व स्वास्थ्य संगठनले चीनलाई सहयोग गर्दै महामारीको वास्तविक प्रभावबारे विश्व समुदायलाई समयमै सुचित नगरेको आरोपहरु लागिरहँदा यस प्रस्तावलाई विश्वसमुदायले निकै महत्वको साथ हेरिएको छ ।

ताजा अपडेट

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । बुधबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं...

प्रधानमन्त्री ओली एकपछि अर्को कानुनी संकटमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी...

शर्तसहित आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन हुने

काठमाडौं । सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन...

आज आषाढ ९ गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउनसक्छ ।...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २०४...

अदालतको फैसला अप्रत्यासित : एमाले

काठमाडौं । सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको आदेश अप्रत्यासित भएको बताएका छन्। अदालतले मंगलबार २१ र २७ जेठमा भएको मन्त्रिपरिषद विस्तारलाई बदर...

मन्त्रिपरिषद ५ सदस्यीय मात्रै, विष्णु पौडेल उपप्रधानमन्त्री कायमै

काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद सदस्य ५ सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश...

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेशमा के छ ?

काठमाडौं । काम चलाउ भैसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिमण्डल विस्तार तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।...

थप ४५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३...

चर्चित