सप्तरी । देशमा थप ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप ३३७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ ७९ हजार ७२५ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा १५१ जना संक्रमति निको भएको मन्त्रालयले जनाएको छ ।
देशमा अहिलसम्म दुई लाख ७३ हजार ८८६ जना निको भएका छन् ।




Facebook Comments