सप्तरी । मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
आज बिहान ११ बजे सप्तरीको खड्क नगरपालिका-१ मा साइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन् ।
प्रहरीका अनुसार घाइते हुनेमा सोही नगरपालिका-२ का २० वर्षीय नबिन चौधरी रहेका छ । घाइते चौधरीको उपचारका लागि कामना नर्सिङहोम लहान सिरहामा उपचार भइरहेको जनाएको छ ।
स ७ प २८६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिए ।












Facebook Comments