सुनको मुल्य निरन्तर बढ्दै, यस्तो छ आजको भाउ ?

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य १ हजारले बढेको छ ।

आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहिबार छापावाल सुनको मुल्य प्रतितोला ८८ हजारमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला १२ सय ६० मा कारोबार भएको चाँदी मुल्य आज भने रु १२ सय ८० रुपैयाँमा खरिदबिक्रि भरहेको छ ।

Facebook Comments