सप्तरी । मलेसियामा ज्यान गुमाएका एक नेपालीको शब स्वदेश ल्याइएको छ ।
रोजगारीको शिशिलामा मलेशिया पुगेका सर्लाही जिल्लाको गौडैता नगरपालिका-८ का चन्दन कुमार साहको मार्च १ तारिखको मोटरसाईकल दुर्घटनामा मृत्यू भएको थियो ।
मृत्यु पश्चात जनमत पार्टीका सर्लाही जिल्ला अध्यक्षले गैरआवासीय मधेशी संघ मलेसियाका टिमलाई जानकारी गराएका थिए । र मलेसियाका कार्यकर्ताहरुको पहलमा उनको शवलाई स्वदेश पठाइएको जनाइएको छ ।
Facebook Comments