सप्तरी । देशमा थप २६६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १७६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० जना पुगेको छ । हालसम्म दुई लाख ७३ हजार ३४२ जना सङ्क्रमित निको भइसकेका छन् ।
हाल ६४ जना क्वारेन्टाइन र १८ सय ३२ जना आइसोलेनमा रहेको मन्त्रालयले जनाएको छ ।
